समाचार
'भेप' लाई प्रतिबन्ध लगाउने सरकारकाे तयारी
विशेष
डढेलोबाट हुने बहुक्षतिबारे सबैले बुझ्नुपर्छ
सरकारले ठूलो विपद्को रूपमा स्वीकार नगरेको भए पनि नेपालका लागि डढेलो महाविपद् नै हो । यसले जनधनको क्षतिसँगै प्रकृतिमा अनेक असर गरिरहेको छ । जनधन गुमाउनेको परिवारलाई पहिलेको अवस्थामा पुग्न जिन्दगीभर प्रयास गर्दा पनि अपुग हुन्छ ।
बैशाख २६, २०८१ बुधबारआमा पुज्ने औँसीमा हुने मातातीर्थको स्नान र गोकर्णको कान्ति भैरव जात्रा
नेपाली समाजमा 'आमा पुज्ने औँसी'का रुपमा कहलिएको वैशाख महिनाअन्तर्गत कृष्णपक्ष औँसीका दिन मातातीर्थमा स्नान र पूजा गर्ने श्रद्धालुकाे जति भीड हुने गर्दछ, त्यतिकै भीड गोकर्णमा हुने कान्ति भैरवकाे जात्रामा पनि हुने गरेको छ ।
बैशाख २६, २०८१ बुधबारगुणस्तर जाँचविनै विदेशी वस्तु भित्रिन दिँदा स्वदेशी उत्पादन समस्यामा छ
स्वदेशी वस्तुहरूको अधिकतम प्रयोग, प्रयोगका लागि प्रोत्साहन गर्ने नीतिले नै अर्थतन्त्रलाई बलियो बनाउँछ । आत्मनिर्भर अर्थतन्त्र, उत्पादनमुखी अर्थतन्त्र निर्माणका लागि स्वदेशी उद्योगी व्यवसायीहरूलाई प्रोत्साहन गर्दै हाम्रो उपभोगको शैली पनि स्वदेशी बनाउन जरुरी छ ।
बैशाख २५, २०८१ मंगलबार६ महिनाभित्र पेट्रोलियम पदार्थको परिमाण र गुणस्तरबारे थाहा हुन्छ
अहिले पेट्रोलियम पदार्थको आपूर्तिमा विदेशी मुद्रा खर्च भएको छ । पेट्रोलियम पदार्थमा हामी आफैँले कम्तीमा ४० वर्षसम्म माग धान्न सक्यौँ भने अर्थतन्त्रमा ठूलो योगदान पुग्छ ।
बैशाख २५, २०८१ मंगलबारजसपामा फुट : उपेन्द्र यादव र माधव नेपाल जिल्ल, प्रचण्ड र ओलीलाई हाइसञ्चो !
मधेश केन्द्रित दल र नेताहरूमा सत्ताको लोभ र महत्त्वाकाङ्क्षा पहिलेदेखिकै रोग भएको र यो रोगले पछिल्लो पटक उपेन्द्र यादवलाई छोएको विश्लेषक लोकराज बरालको टिप्पणी छ ।
बैशाख २४, २०८१ सोमबारडढेलो निभाउने सरकार नै आगोको भुङ्ग्रोमा !
तर सरकार कुन चाहिँ हो छुट्याउनै मुश्किल । एउटा पार्टीको सरकार भए पो यही हो भन्न हुन्थ्यो । पाँच/पाँच वटा पार्टी मिलेर बनेको सरकार छ । आगो निभाउने सरकार चाहिँ कुन हो त ?
बैशाख २३, २०८१ आइतबार