अनलाइनबाटै श्रम स्वीकृति लिन फेमिस सिस्टममा दर्ता हुने तरिका

 असार १२, २०७९ आइतबार १०:३४:११ | उज्यालो सहकर्मी

श्रम स्वीकृति लिन सबैभन्दा पहिला फेमिस सिस्टममा दर्ता हुनुपर्छ । कहिले काहीँ  दर्ता भएर यूजर नेम बनाइसकेपछि पासवर्ड विर्सदा पनि समस्या हुन्छ । सही इमेल र फोन नम्बर राखेर यूजर नेम बनाएमा पासवर्ड बिर्सँदा पनि सहज हुन्छ । 

3 Comments

तपाईको प्रतिक्रिया