ताजा समाचार More

  • कार्यकारी अधिकृतसंग २४ घण्टे स्पष्टीकरण माग

    गोरखा, असार ६ – सार्वजनिक विदाको दिन गाडी चलाएको र दुर्घटना भएको विषयमा गोरखाका प्रमुख जिल्ला अधिकारीले गोरखा नगरपालिकाका कार्यकारी अधिकृतलाई स्पष्टिकरण सोधेका छन् ।

  • अपाङ्गता भएका विद्यार्थीको खेलकुद प्रतियोगिता शुरु

    काठमाडौ, असार ६ – १८ औं विद्यालय स्तरीय राष्ट्रिय विशेष खेलकुद प्रतियोगितामा जीवनज्योति उच्च मावि तनहुँकी कोपिला कुमालले दोहोरो स्वर्ण जितेकी छिन् । उनले छात्राको १ सय र २ सय मिटर दौड क्रचेज नलिएरमा स्वर्ण जितेकी हुन् ।

  • अलैंचीका ६ लाख विरुवा वितरणको तयारी

    इलाम, असार ६ – इलामको फिक्कलमा सञ्चालित अलैंची विकास केन्द्रले यो सिजनमा छ लाख स्वस्थ अलैंचीका बिरुवा बितरण गर्ने तयारी गरेको छ । अलैंचीका बिरुवा सुलभ मूल्यमा किसानलाई वितरण गर्ने तयारी गरेको केन्द्र प्रमुख पदमप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

विशेष More

दार्चुलाको बाढीले मलेसियामा छोयो दार्चुलाको बाढीले मलेसियामा छोयो

भूमिराज पराजुली/उज्यालो । मलेसिया – साउदी अरबबाट भाइको फोन आयो । आत्तिदै सोध्यो ‘दाजु घरमा फोन गर्नुभयो ?’ ‘किन र के भयो’ मैलै जवाफ फर्काएँ । ‘भर्खरै घरमा फोन गरेको’ स्वाँ स्वाँ हुँदै उसले भन्यो ‘हाम्रो त खेत सबै महाकालीले लग्यो रे, बाढी आँगनमा आइपुगेको छ रे ।’

दार्चुलामा आईपुग्यो राहत (तस्विरसहित) दार्चुलामा आईपुग्यो राहत (तस्विरसहित)

शंकर धामी/उज्यालो । दार्चुला, असार ५ - बाढी पीडितका लागि राहत सामग्री लिएर मंगलवार उडेको हेलिकप्टर वुधवार दार्चुला आइ पुगेको छ । मौसमी खराबीका कारण भैरहवामा रोकिएको हेलिकप्टर विहान दार्चुला आइ पुगेको हो ।

राजनीति More

  • मंसिर ४ गते नै चुनाब हुन्छ : कोइराला मंसिर ४ गते नै चुनाब हुन्छ : कोइराला

    जनकपुर, असार ६ – नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले तोकिएकै समयमा संविधानसभाको चुनाव हुने दावी गर्नुभएको छ । नेपाल प्रेस युनियनले बिहीबार जनकपुरमा गरेको कार्यक्रममा कोइरालाले चुनाव लोकतन्त्रको मुटु भन्दै मंसिर ४ गते नै चुनाब हुने दावी गर्नुभएको हो ।

  • उच्च स्तरिय संयन्त्र खारेज गर्नुपर्छ: थापा उच्च स्तरिय संयन्त्र खारेज गर्नुपर्छ: थापा

    काभ्रे, असार ६ – नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले उच्चस्तरीय राजनीतिक समिति खारेज हुनुपर्ने बताउनुभएको छ । आन्दोलनरत दललाई चुनावमा ल्याउन र सरकारलाई स्वतन्त्र रुपमा काम गर्न दिनका लागि संयन्त्र खारेज गर्नुपर्ने बताउनुभएको हो ।

  • चुनाब गरेर मात्र के औचित्य:  देवकोटा चुनाब गरेर मात्र के औचित्य: देवकोटा

    काठमडौ, असार ६ – राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता राजेश्वर देवकोटाले संविधान कस्तो बनाउने भन्ने स्पष्ट नहुँदासम्म संविधान सभा चुनावको औचित्य नभएको दावी गर्नुभएको छ । पहिले कस्तो संविधान बनाउने भन्ने स्पष्ट हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

थप समाचार

समाज More

  • कार्यकारी अधिकृतसंग २४ घण्टे स्पष्टीकरण माग

    गोरखा, असार ६ – सार्वजनिक विदाको दिन गाडी चलाएको र दुर्घटना भएको विषयमा गोरखाका प्रमुख जिल्ला अधिकारीले गोरखा नगरपालिकाका कार्यकारी अधिकृतलाई स्पष्टिकरण सोधेका छन् ।

  • ट्राफिक कारबाहीबाट एकै महिना डेढ लाख

    गोरखा, असार ६ – नियम मिच्ने सवारी साधनलाई कारबाही गरेर गोरखामा ट्राफिक प्रहरीले एकै महिनामा डेढ लाख रुपैयाँ भन्दा बढी राजस्व संकलन गरेको छ । जेठ महिनामा एक लाख ५६ हजार ३ सय रुपैयाँ राजस्व संकलन गरेको ट्राफिक प्रहरीले जनाएको छ ।

  • करेन्ट लागेर युवकको ज्यान गयो

    सिरहा, असार ६ – सिरहाको कृष्णपुर गाविसमा बिहीबार करेन्ट लागेर एक यूवकको ज्यान गएको छ । विजुलीको तारमा हुकिङ गर्न खोज्दा कृष्णपुर ६ का २५ बर्षिय यूवक अमिरीबाबु मण्डलको करेन्ट लागेर ज्यान गएको प्रहरीले जनाएको छ ।

थप समाचार

कला More

यूकेकी नेपाल सुन्दरी पुस्तक बाँड्दै जाजरकोटमा यूकेकी नेपाल सुन्दरी पुस्तक बाँड्दै जाजरकोटमा

जाजरकोट, असार ५ – मिस युके नेपाल सुन्दरी २०११ की विजेता गौमाया गुरुङ स्कुले विद्यार्थीलाई पुस्तक र शैक्षिक सामग्री वितरण गर्न जाजरकोट आइपुगेकी छन् । यी सुन्दरी दुर्गम गाउँका विद्यालयहरुमा पुग्दा स्थानीय वासिन्दा दंग परेका छन् ।

रेखा र छविको भिडन्त दशैंमा रेखा र छविको भिडन्त दशैंमा

अर्जुनकुमार संग्रौला/उज्यालो । काठमाडौं, असार ४ – नायिक रेखा थापा र उनका पूर्वपति निर्माता छवि ओझा दशैंमा एक अर्कासँग भिड्दैछन् । रेखाले बनाएको चलचित्र ‘काली’ र छविले बनाएको चलचित्र ‘लोफर’ दशैंमा भिड्ने भएका हुन् ।

विज्ञान तथा प्रविधि More

  • फेसबुकको डाटा माग्नेमा अमेरिका अगाडि फेसबुकको डाटा माग्नेमा अमेरिका अगाडि

    असार १ – सामाजिक सञ्जाल फेसबुकले अमेरिकी सरकारका विभिन्न निकायबाट हरेक महिना औसतमा १५ सय जना प्रयोगकर्ताको डाटा माग हुने गरेको जनाएको छ ।

  • इरानमा इन्टरनेट फिसिङ बढ्यो इरानमा इन्टरनेट फिसिङ बढ्यो

    जेठ ३० - इरानका इमेल प्रयोगकर्ताहरुलाई लक्षित गरेर पठाइएका फिसिङ मेल (कसैलाई फसाउन गरिने झुटा इमेल) लाई आफूले रोकेको गुगलले जनाएको छ ।

अर्थ More

  • खाद्य पदार्थमा मिसावट गर्नेमाथि कारबाही हुने

    काठमाडौं, असार ६ – खाद्य पदार्थमा मिसावट गरी कारोबार गर्ने उद्योगी व्यवसायीलाई कारबाही प्रक्रिया अगाडी बढाइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ ।

  • कुन कुन डेरीको दूध नखाने ? कुन कुन डेरीको दूध नखाने ?

    काठमाडौ, असार ५ – सरकारले कोलिफर्म पाइएका डेरीले उत्पादन गरेको दूध उपभोग नगर्न सर्वसाधारणलाई अपिल गरेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बुधबार विज्ञप्ति निकालेर अर्को सूचना नभएसम्म कोलिफर्म पाइएका डेरीका दूध उपभोग नगर्न भनेको छ । बिभागले १४ वटा डेरीको दूधमा कोलिफर्म पाएको थियो ।

  • बिमा समितिका कार्यकारी निर्देशक अर्याल बर्खास्त बिमा समितिका कार्यकारी निर्देशक अर्याल बर्खास्त

    काठमाडौं, असार ५ – बिमा समितिले कार्यकारी निर्देशक विनोद अर्याललाई बर्खास्त गरेको छ । अर्यालले पदमा रहँदा पदीय आचरण विपरित काम गरेको भन्दै समितिले उनलाई बर्खास्त गरेको हो ।

थप समाचार

खेल More

थप समाचार

जनसरोकार More

  • स्वास्थ्य मन्त्रालयमा लैङ्गिक अल्पसंख्यकको धर्ना

    काठमाडौ, असार ५ – राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले सम्झौता अनुसारको रकम नदिएको भन्दै यौनिक तथा लैङ्गिक अल्पसंख्यकले स्वास्थ्य मन्त्रालयमा धर्ना दिएका छन् । एचआइभी संक्रमितका लागि काम गर्न सम्झौता भएको रकम केन्द्रले नदिएपछि उनीहरुले धर्ना दिएका हुन् ।

  • स्टिमर सेवा अनिश्चितकालका लागि बन्द

    पर्वत, जेठ ४ - कालीगण्डकी नदीमा पानीको बहाव बढेपछि कालीगण्डकीको जलासयमा सञ्चालित स्टिमर सेवा अनिश्चितकालका लागि बन्द भएको छ । पर्वतको सेतीबेणीदेखि कालीगण्डकी ए जलविद्युत केन्द्रको मिर्मीसम्म करिब ७ किलोमिटरमा सञ्चालित स्टिमर सेवा बन्द गरिएको हो ।

  • ब्यालेन्सको डेट सकियो ? नो टेन्सन ! ब्यालेन्सको डेट सकियो ? नो टेन्सन !

    काठमाडौं, असार ४ - तपाईंले प्रयोग गर्ने नेपाल टेलिकमको प्रिपेड मोबाइलमा पैसा हुँदै हुँदै पनि डेट अर्थात प्रयोग गर्ने समयावधि सकिएर हैरान हुनुभएको छ । अब चिन्ता नलिनुस् ।

थप समाचार

वातावरण र कृषि More

  • अलैंचीका ६ लाख विरुवा वितरणको तयारी अलैंचीका ६ लाख विरुवा वितरणको तयारी

    इलाम, असार ६ – इलामको फिक्कलमा सञ्चालित अलैंची विकास केन्द्रले यो सिजनमा छ लाख स्वस्थ अलैंचीका बिरुवा बितरण गर्ने तयारी गरेको छ । अलैंचीका बिरुवा सुलभ मूल्यमा किसानलाई वितरण गर्ने तयारी गरेको केन्द्र प्रमुख पदमप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

  • जग्गा अरुलाई दिएपछि बिउ उत्पादनमा समस्या

    काठमाडौं, असार ६ – बिउ उत्पादन गर्ने फार्मको जग्गा सरकारले अन्य निकायलाई वितरण गरेपछि बिउ उत्पादनमा समस्या हुन थालेको छ । केन्द्रीय तरकारी बिउ उत्पादन केन्द्रको नाममा रहेको जग्गा अन्य निकायलाई वितरण गरेपछि माग अनुसारको बिउ उत्पादन गर्न समस्या भइरहेको केन्द्रका प्रमुख भरतकुमार पौडेलले बताउनुभयो ।

  • आँप उत्पादन पाँच गुणा बढ्यो

    कपिलवस्तु असार ६ – गत वर्षको तुलनामा यो वर्ष कपिलवस्तुमा आँप उत्पादन पाँच गुणाले वृद्धि भएको छ ।जिल्लामा यो वर्ष १६ हजार मेट्रिक टन आँप उत्पादन हुने अनुमान जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । कपिलवस्तुमा एक हजार ६ सय हेक्टरमा आँप लगाइएको छ ।

थप समाचार

यो पनि समाचार More

  • सर्प लखेट्दा नाग भेटियो ! सर्प लखेट्दा नाग भेटियो !

    आदर्श केसी/उज्यालो । रुकुम, जेठ २४ - जिल्ला पशुसेवा कार्यालय रुकुममा सर्प लखेट्ने क्रममा नौलो आकृति फेला परेपछि स्थानीयबासिन्दाले देवताको अवतार भएको भन्दै पुजापाठ गर्न थालेका छन् । सर्प लखेट्दा भेटिएको नागको आकृति राखिएको ठाउँमा मानिसहरुको भिडभाड बढेको छ ।

थप समाचार

अन्तर्राष्ट्रिय More

  • उत्तरकोरिया आणविक वार्ताका लागि इच्छुक

    असार ६ – उत्तर कोरियाले लामो समयदेखि अवरुद्ध आणविक वार्ता फेरी शुरु गर्न चासो देखाएको छ । चिनियाँ उपविदेशमन्त्रीसंगको छलफलमा कोरियाली समकक्षीले अन्तर्राष्ट्रिय साझेदार देशसंगको वार्तालाई अघि बढाउने इच्छा व्यक्त गरेका चिनियाँ विदेश मन्त्रालयले जनाएको छ ।

थप समाचार

City Education Foundation Reliable Finance Reliable Remit Hamro Blood

Ujyaalo TV more

Sunaulo Vabisya Chhatiwan 1st part Play

Sunaulo Vabisya Chhatiwan 1st part

ब्लग उज्यालोअँध्यारोMore

  • महाकालीको कहर र खल्बलिएको मेरो दैनिकी महाकालीको कहर र खल्बलिएको मेरो दैनिकी

    शंकर धामी/उज्यालो । दार्चुला – असार २ गते दिउँसो साथीहरुले महाकालीमा धेरै पानी छ, पुल नै बगाउँछ कि ? भनिरहेका थिए । असार १ गते रातीदेखि परेको पानीले महाकालीको सतह बढाएको होला भन्ने सम्झें । तर मन मानेन बेलुका खलंगाको बीरेन्द्रवन क्षेत्र र घाटबजार क्षेत्रमा पुगें र महाकालीको अवलोकन गरें ।

थप सामाग्रि

Week in Pictures More

जेठ अन्तिम हप्ता

जेठ अन्तिम हप्ता

अन्तर्वार्ता More

  • मेरी प्रेमिका मधु भट्टराई नै हुन : राजेश हमाल मेरी प्रेमिका मधु भट्टराई नै हुन : राजेश हमाल

    हिजो आज नायक राजेश हमाल र विवाह पर्यायवाची बनेका छन् । जहाँ जहाँ राजेश हमालको नाम उल्लेख हुन्छ । त्यहाँ उनको विवाह र प्रेम सम्बन्धको चर्चा हुन्छ । आफ्नो विवाह र प्रेम सम्बन्ध बारे के भन्छन् त हमाल ? उज्यालो सहकर्मी मदन खनालले गरेको कुराकानीको सार संक्षेप ।

थप अन्तर्वार्ता

News in English More

  • Education institutions shut down in Lalitpur

    KATHMANDU, JUNE 19 - The All Nepal Teachers´ Organisation and the All Nepal National Independent Students´ Union-Revolutionary have shut down all the educational institutions in Lalitpur on Wednesday. They went on strike after the decli...

  • Kamal Thapa still optimistic for the comeback of monarchy

    KATHMANDU, JUNE 19 Rastriya Prajatantra Party Nepal (RPP-N) chairman Kamal Thapa has claimed that next election of Contituent Assemble will restore the former king Gyanendra which will mark the comeback of monarchy. Thapa who was speaking at a pre...

  • Landslide led massacre claims 7 of same family

    KATHMANDU, JUNE 18 - Seven members of a single family were killed as the rainfall triggered landslide swamped away their house at Malika VDC-2 in Dailekh district. The deceased are identified as  Mohan Kumal, wife Tulsa, their sons Ganesh Kumal...

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook