मनोपरामर्शले बदलेको जीवन कथा

 साउन ३१, २०८० बुधबार १६:९:२१ | उज्यालो सहकर्मी

वैदेशिक रोजगारीको कारण परदेशी र परिवारमा विभिन्न खालका मनोसामाजिक समस्या बढ्दो छ । यसको न्यूनीकरणका लागि सुरक्षित आप्रवासन सामी कार्यक्रम अन्तर्गत ३८ जिल्लाका १५६ पालिकामा मनोपरामर्श कार्यक्रम सञ्चालन भइरहेको छ । सामीमार्फत पाएको मनोपरामर्शले कयौँ परदेशी र परिवारले नयाँ जीवन पाएका छन् । यो कथा पनि त्यस्तै परदेशीका परिवारको हो ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

तपाईको प्रतिक्रिया