राष्ट्रिय महिला टोलीका ६ जना खेलाडीले मलेसिया सुपर वुमन्स कप खेल्ने

 बैशाख ८, २०८१ शनिबार ११:४७:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीका ६ जना खेलाडीले मलेसिया सुपर वुमन्स कप खेल्ने भएका छन् । कप्तान इन्दु बर्मासहित रुविना क्षेत्री, सीता रानामगर, पूजा महतो, कविता कुँवर र अश्मिना कर्माचार्यले मलेसिया सुपर वुमन्स कप खेल्न लागेको नेपाल क्रिकेट सङ्घ (क्यान)ले जनाएको छ ।

मलेसिया सुपर वुमन्स कप यही अप्रिल २४ तारिख अर्थात् आउँदो बुधवार १२ गतेदेखि मे ५ तारिख अर्थात् वैशाख २३ गतेसम्म मलेसियामा हुनेछ । 

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया