आईपीएल क्रिकेटमा आज कोलकाता र दिल्ली खेल्दै

 बैशाख १७, २०८१ सोमबार १०:०:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डौ – इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज कोलकाता नाइट राइडर्स र दिल्ली क्यापिटल्स खेल्दैछन् । कोलकाताको इडन गार्डेनमा हुने खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरु हुनेछ ।

यो सिजनमा अहिलेसम्म ८ खेल खेलेको कोलकत्ता ५ मा जित र ३ मा हार व्यहोरेर तालिकाको दोस्रो स्थानमा छ । १० खेल खेलेको दिल्ली भने ५ मा जित र ५ मा हार व्यहोरेर १० अङ्ककै साथमा छैटौँ स्थानमा छ । कोलकाता श्रियाश लाइरको कप्तानीमा हुदाँ दिल्ली रिशव पन्तको कम्तानीमा खेलिरहेको छ ।

यसअघि हिजो भएका खेलमा चेन्नई सुपर किंग्सले  सनराईजर्स हैदराबादलाई ७८ रनको फराकिलो अन्तरले हराएको थियो । यस्तै गुजरात टाईटन्स रोयल च्यालेन्जर्स बेंगलूरु (आरसिबि) सँग  ९ विकेटले पराजित भएको थियो । 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया