मोरङमा लकडाउन उल्लंघन गर्ने २ सय ५७ जना पक्राउ

 चैत २९, २०७६ शनिबार ११:२६:२५ | सुमन तिमल्सिना
unn.prixa.net

मोरङ - मोरङमा प्रहरीले लकडाउन उल्लंघन गर्ने २ सय ५७ जनालाई पक्राउ गरेको छ ।

त्यस बाहेक २०७ वटा गाडी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी मानहादुर राईले जानकारी दिनुभयो । पक्राउ गरिएका गाडी लकडाउन समाप्त भएपछि मात्र छाडिने उहाँले बताउनुभयो ।

साथै लकडाउनको पालना गर्न जिल्ला प्रहरी कार्यालय मोरङले अनुरोध गरेको छ । अनुरोध अटेर गरी लकडाउन उल्लंघन गर्नेलाई प्रहरीले पक्राउ गरिने समेत  प्रहरीले जनाएको छ  ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया