अमेरिका बस्दै आएका विराटनगरका एक व्यक्तिको कोरोना सङ्क्रमणबाट ज्यान गयो

 बैशाख १४, २०७७ आइतबार २०:५९:१५ | सुमन तिमल्सिना
unn.prixa.net

मोरङ - लामो समयदेखि अमेरिकामा बस्दै आएका विराटनगरका एक व्यक्तिको कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गएको छ ।

विराटनगर महानगरपालिका घर भइ विगत २० वर्षदेखि अमेरिकामा बस्दै आएका ती व्यक्तिको कोरोना भाइरस सङ्क्रमणको कारण ज्यान गएको हो । तीन हप्ताअगाडि सामान्य बिरामी भएका उहाँ एक हप्ता अगाडि कोलोराडोमा राज्यमा रहेको पब्लिक अस्पतालमा उपचारको लागि भर्ना हुनुभएको थियो ।

उहाँको उपचारको क्रममा ज्यान गएको उहाँका परिवारका सदस्य ले जानकारी दिएका हुन् ।

 

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया