आजको मुख्य खबर : थपिएको लकडाउन खुकुलो, नेकपाको विवाद कसिलो !

 बैशाख २४, २०७७ बुधबार २०:१३:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

बुधबार दिनभरको मुख्य खबर एकै ठाउँमा पढ्नुहोस् ।

लकडाउन भयो खुकुलो : उद्योग र ढुवानीमा लचिलो, शर्तसहित राजमार्गका होटल खुल्ने

जेठ ५ सम्म लम्बियो 'लकडाउन'

नेपालमा २ महिने बच्चासहित थप १७ जनामा कोरोना सङ्क्रमण : सङ्क्रमित ९९ पुगे

बहराइनमा थप ८८ जना नेपालीलाई कोरोना सङ्क्रमण

ओमानमा लकडाउन लम्बियो, समस्यामा परेका नेपालीलाई विवरण भर्न दूतावासको अनुरोध

यूएईमा कोरोना जितेका नारायण भन्नुहुन्छ : मर्न डराइनँ, त्यसैले कोरोनालाई जितें

नेकपा स्थायी कमिटी बैठक अनिश्चित, सचिवालय बैठक निष्कर्षविहीन

विदेशमा रहेका ४ लाख नेपाली स्वदेश फर्कन इच्छुक, आवश्यक तयारी गरेर ल्याउन सांसदहरुको माग

साउदीमा रोजगारदाताले काम गर्ने समय र तलब घटाउन पाउने, कामबाट निकाल्न भने नपाउने

भरतपुर कोरोना अस्पतालमा जुत्ता चप्पल बाटा र बाल्टिन खरिद खर्च ११ लाख !

भारतबाट फर्केका ३ सय ५० नेपाली सीमा क्षेत्रमा अलपत्र

काठमाण्डौ भित्रिने र बाहिरिने नाकाको अनुगमनमा थप कडाइ

पहिलो पटक बेइजिङ उड्यो नेपाल एअरलाइन्स, दोस्रो वाइडबडी सिड्नी उडानमा

लकडाउनमा निजी क्षेत्रका समस्या समाधान गर्न काङ्ग्रेसले सरकारलाई दबाब दिने

लाइन विस्तार र मर्मतको बेलामा पनि बत्ती नजाने गरी काम गरिरहेका छौँ

अस्पतालको ओपीडी चाँडै खुल्छ : महानिर्देशक श्रेष्ठ

महिला हिंसाका दोषीलाई दण्डित गर्न निर्देशन दिएका छौँ

वुहानमा विद्यालय खुल्याे

विश्वभर काेराेना सङ्क्रमित निकाे हुने क्रम बढ्दाे

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया