लकडाउनभर नेपाल एअरलाइन्सले गर्यो ३४ वटा चार्टर्ड उडान, सबैभन्दा धेरै जापानमा

 जेठ २४, २०७७ शनिबार ८:२२:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - लकडाउन सुरु भएपछि नेपाल वायुसेवा निगमले ३४ वटा चार्टर्ड उडान गरेको छ ।

निगमले २३ वटा अन्तर्राष्ट्रिय र ११ वटा आन्तरिक उडान गरेको हो । अन्तर्राष्ट्रियतर्फ निगमले ९ वटा कार्गो उडान गरेको छ । जसमा ६ वटा ग्वान्झाउमा  र चाङसा, बेइजिङ र कुम्निङमा एक-एक उडान भएका छन् ।  

यस्तै निगमले लकडाउनको अवधिमा १४ वटा यात्रुबहाक चार्टर्ड उडान गरेको छ । जसमध्ये ७ वटा जापानमा, ३ वटा हङकङमा, २ वटा अष्ट्रेलियामा तथा ढाका र नयाँ दिल्लीमा एक-एक उडान भएका छन् ।

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया