पाल्पा पहिराे अपडेट : ज्यान गुमाउनेको सङ्ख्या ३ पुग्यो

 असार ८, २०७७ सोमबार २०:४५:२७ | देव पचभैया
unn.prixa.net

पाल्पा – पहिरोले पुरिँदा पाल्पामा ज्यान गुमाउनेको सङ्ख्या तीन पुगेको छ । उपचारकाे क्रममा तानसेनको युनाइटेड मिसन अस्पतालमा एक पुरुषको ज्यान गएको अस्पतालले जनाएको छ ।

पाल्पाबाट रिडी गुल्मी जाँदै गरेको लु १ त १९२८ निर्माण सामाग्री बोक्ने ट्रकमा सवार दुई पुरुषको घटनास्थलमै ज्यान गएको थियो । पहिरोले तानसेन ११ मा पर्ने पाल्पा-रिडी सडक खण्डको लिपिलदेबी मन्दिरको तल सम्मोबारीमा सोमबार बेलुकी चार वटा सवारी साधन बगाएको थियो ।  

प्रहरीका अनुसार पहिरोले ट्याङ्करसहित, बोलेरो जीप,  मिनी ट्रक र एउटा कार बगाएको हो । 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

देव पचभैया

पाल्पाका उज्यालो सहकर्मी देव पचभैया श्रीनगर एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया