जापानको ओसाकामा भवनमा आगलागी हुँदा २७ जनाकाे ज्यान गएकाे आशङ्का

 पुस २, २०७८ शुक्रबार ११:२७:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - जापानको ओसाकामा रहेको एउटा भवनमा आगलागी हुँदा २७ जनाको ज्यान गएको आशङ्का गरिएको छ ।

दमकल विभागका कर्मचारीले आगलागीमा २७ जनाको ज्यान गएको हुन सक्ने आशङ्का गरेका छन् । भवनको चौथो तलामा आगो लागेको बीबीसीले जनाएको छ ।

आगो लाग्नुको कारण खुलेको छैन ।

आगो नियन्त्रणका लागि ७० वटा दमकल खटाइएको थियो । ३० मिनेटमा आगो निभाइएकाे खबरमा उल्लेख छ ।

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया