जापानको सहयोगमा ललितपुरमा बेसबल मैदान

 असोज १, २०७५ सोमबार १३:११:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं – ललितपुरको श्रीकुल स्कुलमा बेसबलको खेल मैदान निर्माण सम्पन्न भएको छ । लालीगुराँस बेलबल क्लब जापानको सहयोगमा निर्माण भएको बेसबल मैदानको उद्घाटन नेकपाका नेतृ तथा सांसद पम्फा भुसालले गर्नुभयो । 

कार्यक्रममा विद्यालयका प्रिन्सिपल शिवेन्द्र कार्कीले  खेल मैदानबाट ललितपुर र काठमाडौ उपत्यकाभरिकै विद्यार्थी लाभान्वित हुने बताउनुभयो ।

कार्यक्रममा, नेपालका लागि जापानी राजदुत साइगो मचाहिटी र ललितपुरका प्रदेश सांसद राजकाजी महर्जन, लालिगुरास बेसबल क्लब जापानका अध्यक्ष  योसेइ कोव यसी, नेपाल बेसबल एसोसिएसनका अध्यक्ष अजितशमशेर राणा ललितपुर बेसबलका अध्यक्ष केशव थापा लगायत उपस्थित हुनुुहुन्थ्यो । 
 

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया