इलामको महेन्द्ररत्न क्याम्पस केन्द्र नजिकैबाट केही सामग्री बरामद
बैशाख १५, २०८१ शनिबार
चितवन - चितवनको भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी रेनु दाहाल एमालेका उम्मेदवार विजय सुवेदीभन्दा ३ हजार १ मतले अगाडि हुनुहुन्छ ।
पछिल्लो मत परिणामअनुसार दाहालले १४ हजार ७६६ मत ल्याउनु भएको छ ।
एमालेका विजयी सुवेदीले ११ हजार ७६५ मत पाउनु भएको छ ।
यस्तै, स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ६ हजार ९० मत ल्याउनु भएको छ ।
उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले १७ हजार ९६ मत पाउँदा राप्रपाका हिमला गुरुङले ९,५०१ मत पाउनु भएको छ ।
राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ ।