सोलुखुम्बुमा चट्याङ लागेर एक जनाको ज्यान गयाे, एक घाइते

 असार २२, २०७९ बुधबार १०:३६:७ | सुवास दर्नाल
unn.prixa.net

साेलुखुम्बु – सोलुखुम्बुमा चट्याङ लागेर एक जनाको ज्यान गएको छ । ज्यान जानेमा थुलुङ दुधकोशी गाउँपालिका–९ का ७ वर्षीय सुजन तामाङ रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

प्रहरी निरीक्षक ज्ञानबहादुर माझीका अनुहार मंगलबार साँझ पानी सँगै परेको चट्याङका कारण  सुजनको घटनास्थलमै ज्यान गएको हो भने उहाँका आमा ताकमाया घाइते हुनुभएको छ । माइतीघर हिँडेकी आमासँगै रहेका बालक पानी परेका कारण  घरको पेटीमा ओत लागेर बसिरहेको अवस्थामा चट्याङ परेको प्रहरी निरीक्षक माझीले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया