ओखलढुंगामा बम भेटिएपछि सेनाकाे टाेलीद्वारा डिस्पाेज

 मंसिर ३, २०७९ शनिबार १५:४१:१७ | शिव ढुंगाना
unn.prixa.net

ओखलढुंगा – ओखलढुंगाको मोलुङ गाउँपालिकामा भेटिएको बम नेपाली सेनाकाे टाेलीले डिस्पाेज गरेकाे छ । ओखलढुंगाको मोलुङ गाउँपालिकामा पर्ने कुलखोलामा बम भेटिएको  इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ ।

प्रहरीका अनुसार नेकपा माओवादी क्रान्तिकारीको चुनाव बहिस्कार गरौं लेखिएको पोष्टरसहित फेला परेको बम नेपाली सेनाको टोलिले डिस्पोज गरेको छ । 


 

अन्तिम अपडेट: बैशाख १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

शिव ढुंगाना

शिव ढुंगाना ओखलढुंगाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया