न्युजिल्यान्डले श्रीलङ्कालाई हराउँदा भारत विश्व टेस्ट च्याम्पियनशिपकाे फाइनलमा

 फागुन २९, २०७९ सोमबार १५:५१:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – भारत विश्व टेस्ट च्याम्पियनशिपकाे फाइनलमा पुगेकाे छ । अहमदाबादमा अस्ट्रेलियासँगकाे चाैथाे टेस्टकाे नतिजा आउनुअघि नै भारत विश्व टेस्ट च्याम्पियनशिपकाे फाइनलमा पुगेकाे हाे । 

न्युजिल्यान्डले दुई टेस्ट क्रिकेटकाे शृङ्खलाकाे पहिलाे खेलमा श्रीलङ्कालाई २ विकेटले हराएसँगै भारत अङ्क तालिकामा अघि रहँदै विश्व टेस्ट च्याम्पियनशिपकाे फाइनलमा पुगेकाे हाे । 

विश्व टेस्ट च्याम्पियनशिपकाे फाइनल आउँदाे जुन ७ देखि ११ सम्म बेलायतकाे ओभल मैदानमा हुनेछ । अब भारत र अस्ट्रेलियाले फाइनलमा प्रतिस्पर्धा गर्नेछन् । अस्ट्रेलियाले भारतलाई इन्दाेरमा भएकाे टेस्टमा हराउँदै विश्व टेस्ट च्याम्पियनशिपकाे फाइनलमा स्थान बनाएकाे थियाे ।

अहमदाबाद टेस्टकाे आज पाँचाैँ दिन हाे र भारत चार खेलकाे शृङ्खलामा २–१ ले अघि छ । 

यदि श्रीलङ्का न्युजिल्यान्डसँग नहारेकाे भए भारतले विश्व टेस्ट च्याम्पियनशिपकाे फाइनलमा पुग्न चाैथाे टेस्टमा अस्ट्रेलियालाई हराउनुपर्ने हुन्थ्याे ।

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया