हरिवंश आचार्यको नयाँ गीत 'काउली' सार्वजनिक

 चैत ३, २०७९ शुक्रबार १९:२६:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – कलाकार हरिवंश आचार्यको शब्द, सङ्गीत र स्वरमा नयाँ गीत 'काउली' सार्वजनिक भएको छ । 

लोक लयमा आधारित 'काउली' बोलको गीतमा गायिका शान्तिश्री परियारले साथ दिएकी छिन् । गीतमा आचार्यसँगै प्रकाश सपुत र प्रियंका कार्कीले अभिनय गरेका छन् ।

गीतको भिडियोमा चेलबेटी बेचबिखनविरुद्धको सन्देश दिन खोजिएको छ । गीत पारिवारिक र सांस्कृतिक कार्यक्रमतिर नाच्न मिल्ने कलाकार आचार्यको भनाइ छ । 

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया