पाकिस्तान र अफगानिस्तानबीचको दोस्रो एकदिवसीय खेल आज

 भदौ ७, २०८० बिहिबार १०:१०:२० | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

काठमाण्डाै - पाकिस्तान र अफगानिस्तानबीचको दोस्रो एकदिवसीय खेल आज हुँदैछ । यो खेल नेपाली समयअनुसार दिउँसो सवा तीन बजे श्रीलङ्कामा शुरु हुनेछ ।

पहिलो एकदिवसीय खेलमा अफगानिस्तानलाई एक सय ४२ रनले हराएको पाकिस्तानले शृङ्खलामा १–० को अग्रता बनाएको छ । आजको खेल जितेमा पाकिस्तानले शृङ्खला जित्नेछ । तीन खेलको शृङ्खला जोगाइराख्न अफगानिस्तानलाई आजको खेल जित्नैपर्ने दबाब छ।

दुई देशबीचको तेस्रो तथा अन्तिम एकदिवसीय खेल पर्सि शनिवार हुनेछ ।
 

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया