उपाध्याय ‘कोनराड एडेनाउर प्रतिष्ठान’ (केएएस) को राजनीतिक संवाद एशिया कार्यक्रमअन्तर्गत सञ्चालन भइरहेको क्लाइमेट एक्शन परियोजनाका संयोजक हुनुहुन्छ ।
भट्टराई ‘केएएस’ को राजनीतिक संवाद एशिया कार्यक्रमअन्तर्गत सञ्चालन भइरहेको क्लाइमेट एक्शन परियोजनामा लैङ्गिक समानता, समावेशिता तथा सामुदायिक पहुँच विशेषज्ञ सल्लाहकारका रूपमा कार्यरत हुनुहुन्छ ।