नेभिगेशन

प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बाेधन गर्दै

काठमाण्डाै – प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रका नाममा सम्बाेधन गर्नुहुने भएकाे छ । तराई मधेशमा विकसित घटनाक्रमलाई लिएर शाहले आजै बेलुकी सम्बाेधन गर्न लाग्नुभएकाे प्रधानमन्त्रीकाे सचिवालयले जनाएकाे छ ।

यसैबीच गृहमन्त्री सुधन गुरुङ सुनसरीकाे देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्ज जानुहुने भएकाे छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री शाहसँगको भेटपछि गृहमन्त्री गुरुङ कप्तानगञ्ज जान लाग्नुभएकाे हाे ।

मन्त्री गुरुङसँगै स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता पनि सुनसरी जाँदै हुनुहुन्छ । सुनसरी मन्त्री मेहताको गृह जिल्ला हो ।

प्रकाशित मिति:
थप राजनीति