नेभिगेशन

पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध, खुलाउने प्रयास चल्दै

काठमाण्डौ – चितवनको इच्छाकामना गाउँपालिका–५ सिमलधारामा पहिरो खस्दा पृथ्वी राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ ।

गएरातिदेखि काठमाण्डौबाट धादिङ–चितवन–पोखरा हुँदै पश्चिम नेपालतर्फ जाने गाडीहरु चल्न सकेका छैनन् ।

बन्द सडक खुलाउने  प्रयास भैरहेको र खुल्न केही समय लाग्ने मुग्लिन प्रहरीले जनाएको छ । 

प्रकाशित मिति:
थप समाज