नेभिगेशन
सोमबार, कात्तिक १६, २०८३

श्रीमती परदेशमा कमाउँदै, श्रीमान् घर चलाउँदै

 

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका सोनाम तामाङ र सुरज तामाङका श्रीमती परदेशमा कमाउँछन् । उनीहरू छोरीको रेखदेखसँगै घर व्यवहार चलाउँछन् ।

प्रकाशित मिति:
थप देश परदेश