सुजाता कोइराला

प्रतिनिधिसभा सदस्य
मोरङ-२

नेपाली काँग्रेस

उम्मेदवार परिचय
उम्मेदवारी दिँदाको उमेर
६८
प्राप्त मत
३१९४०
लिङ्ग
महिला
हालको पद
शैक्षिक योग्यता

सुजता कोइरालाको जन्म मोरङको विराटनगरमा भएको हो । उहाँ नेपाली कांग्रेसका पूर्व सभापति एवम् पूर्व प्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइरालाको एक मात्र सन्तान हुनुहुन्छ ।

उहाँ माधव नेपाल नेतृत्वको सरकारमा २०६६ सालमा उपप्रधान तथा परराष्ट्र मन्त्री बन्नु भएको थियो । उहाँ अहिले नेपाली कांग्रेसको केन्द्रीय सदस्यसमेत हुनुहुन्छ ।