राजनीति
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी, एउटा विधेयक प्रमाणीकरण
राष्ट्रपति पाैडेलले सरकारकाे सिफारिशमा दुई वटा अध्यादेश जारी गर्नुभएकाे हाे ।
राजनीति
अध्यादेश जारी भएयता ८० निकायमा ६११ जना नियुक्त
सरकारका अनुसार सबै निकायमा योग्य, व्यावसायिक तथा विषयगत विज्ञहरूलाई पारदर्शी रूपमा मनोनयन गरिएको छ ।
अर्थ
पहिलो पटक निजी क्षेत्रलाई अन्तरदेशीय विद्युत् व्यापारको बाटाे खुला
अब सरकारले तोकेका शर्त पूरा गर्ने कम्पनीले आशयपत्रका आधारमा व्यापारको सम्भाव्यता अध्ययन, बजार पहिचान, साझेदारसँग छलफल तथा सम्झौताको तयारी गर्न सक्नेछन् ।
अर्थ
दशैँ बिदाअघि शेयर बजार ८.२३ अङ्कले बढ्याे
भोलिदेखि दशैँ बिदा शुरू हुँदैछ । अब शेयर बजार आउँदो कात्तिक ९ गते खुल्नेछ ।
शर्टस्
एनपीएलमा ‘डीआरएस’ भित्र्याउने तयारी
क्यानका सचिव पारस खड्काकाअनुसार एनपीएलमा डीआरएस प्रयाेगमा ल्याउन झन्डै डेढदेखि २ करोड रुपैयाँसम्म खर्च लाग्ने अनुमान छ । शुक्रबार, असोज ३०, २०८३