समाचार
सुरक्षा गार्डमा खटिने नेपालीलाई काम अनुसार तलब प्रदान गर्न मलेसियालाई नेपालको अनुरोध
माघ २०, २०७९ शुक्रबारयूएईमा बेरोजगार बिमा स्कीम लागू, जुनभित्र बिमा नगरे ४ सय दिर्हाम जरिबाना
माघ २०, २०७९ शुक्रबारनेपाली कामदारलाई मलेसियाका नागरिक सरह सेवा सुविधा दिने कुरामा छलफल
माघ २०, २०७९ शुक्रबारमलेसियाका गृह मन्त्री नेपालमा : आजदेखि औपचारिक भेटवार्ता गर्दै
माघ २०, २०७९ शुक्रबारआकर्षक तलबकाे लाेभ देखाएर एक महिलालाई कुवेत पुर्याइ १८ घन्टासम्म काममा लगाइयाे
माघ २०, २०७९ शुक्रबारदुई वर्षदेखि मलेसियामा सम्पर्कविहीन हुनुभएका मुकेश यादवलाई देख्नुभयो कि ?
माघ १९, २०७९ बिहिबारविशेष

नेपाली श्रमिकको हितलाई केन्द्रमा राख्न मलेसियाका गृहमन्त्रीसँग प्रधानमन्त्रीको जोड
माघ २०, २०७९ शुक्रबारमेरो कथा मेरो भोगाई
रोजगारीका लागि विदेश जाँदा म्यानपावर कम्पनी पनि हुन्छ भन्ने थाहै थिएन
माघ २०, २०७९ शुक्रबारखुसी देला भन्ने आस गरेको परदेशले श्रीमानको प्राण लियो
माघ १८, २०७९ बुधबारसरकारले नै रोक लगाएपछि विदेशबाट आउँदा एउटा मोबाइल त ल्याइदे है भन्दैन थिए कि !
पुस २७, २०७९ बुधबाररेडियो कार्यक्रम

कार्यक्रम देश परदेशको ५५३औँ अंक
Jan. 31, 2023
कार्यक्रम देशपरदेशको ५५२औँ अंक
Jan. 24, 2023
कार्यक्रम देशपरदेशको ५५१औँ अंक
Jan. 17, 2023
कार्यक्रम देशपरदेशको ५५०औँ अंक
Jan. 10, 2023आठ बर्षको अनुवभमा मलाई यस्तो कहिल्यै परेको थिएन र यति धेरै जरिवाना सुनेको पनि थिइन मैले। कुरा यहि नोबेम्बर १६ तारिकको दिन साउदीको आवा खमिजको बाटो काट्न...
बेलायतका सांसदहरूले नेपालीहरूको स्वास्थ्यमा चासो र चिन्ता लिनुभएको समाचार सुनेर र पढेर हर्षले मन खुसी भयो । नागरिकको हरेक सुखदुःखमा चासो राखेर काम गर्ने ...
खानी तथा नदीजन्य दोहनको कारणले वातावरणमा पर्न सक्ने असरको अध्ययन अनुसन्धान नगरी व्यापार घाटा कसरी न्यूनीकरण गर्न सकिन्छ ? अनि ती स्रोतसाधनको मात्रा कति ? नेपा...
महिलाहरुलाई पैसाको लोभ देखाएर ललाई फकाई, घुमाई फिराई विदेशी भूमिमा पुर्याउने काम दलालले गरेको सुनिन्छ । यस्ता मानव तस्करलाई सरकारले खोजीखोजी कारबाही गर...
प्रकाश अधिकारी
प्रश्न: वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा श्रम अवधि भित्रै दुवै मृगौला फेल भयो भने विमा वा अन्य कुनै निकायबाट कुनै प्रकारको सहयोग मिल्ला कि नमिल्ला ?
उत्तर: राजन प्रसाद श्रेष्ठ, वैदेशिक रोजगार बोर्ड - श्रमिक विदेशमै छ भने आफू कार्यरत कम्पनीले नै उपचार गरिदनुपर्छ । यदि कम्पनीले उपचार गरेन भने र विदेशमा होस् या स्वदेश फर्केर व्यक्ति आफ्नै खर्चमा उपचार गरेको खण्डमा अस्पतालको कागजात, पालिकाको सिफारिस, विदेशमा काम गरेको प्रमाण, श्रम स्वीकृतिको फोटोकपि, वैदेशिक रोजगार बोर्डमा पेश गरेमा ७ लाख रुपैयाँसम्मको आर्थिक सहयोग मिल्छ ।
कृष्णबहादुर चौधरी / मलेसिया
प्रश्नः म कम्पनीबाट भिसा क्यान्सिल गरेर घर जाने तयारीमा बसेको छु । अहिले काम पनि छैन, तलब पनि छैन । मलाई जतिसक्यो छिटो घर जान सहजीकरण गरिदिनु पर्यो ।
उत्तरः कृष्णबहादुर जी, मलेसियामा नेपाली दूतावास छ । त्यहाँ तपाईँले आफ्नो समस्या र घर फर्कनुपर्ने कारणसहित विवरण भर्नुहोस् । तपाईँलाई दूतावासले नै स्वदेश फिर्तीका लागि सहजीकरण गरिदिन्छ । मलेसियामा रहेको नेपाली दूतावासमा ६०३२०२०१८९९ र ६०२०२०१८९८ मा सम्पर्क गर्न सकिन्छ । फेसबुकमा गएर नेपाली दूतावास इन मलेसिया सर्च गर्दा दूतावासको प्रोफाइल भेटिन्छ । त्यहाँ घर फर्कने फारमको लिंक उपलब्ध छ । साथै तपाईँले आफ्नो समस्या श्रम मन्त्रालयको कल सेन्टरको पैसा नलाग्ने नम्बर ११४१ अथवा १६ ६० ...
एकवाल अन्सारी / कतार
प्रश्नः दूतावासले प्रकाशन गरेको सूचीमा घर फर्कने नाम आयो । तर घर फर्कने दिन भने आजका दिनसम्म आएन ।
कहिले दूतावासको फोन लाग्दैन । फोन लागेको बेलामा दूतावासले पालो आउँछ भन्ने गरेको छ । सरकारले उद्धारका लागि भनेर जहाज पठाउन थालेको पनि एक महिना भयो । तर पालो कहिले आउला त ?
उत्तरः अहिले कतारमा रहेको नेपाली दूतावासले आफ्ना नम्बरहरु परिवर्तन गरेको छ । तपाईँलाई मैले यहाँ दूतावासका नम्बरहरु पठाएको छु । https://ujyaaloonline.com/desh-paradesh/story/40023/2020/7/9/numbers-to-contact-nepal-embassy-in-qatar यो लिंक खोलेर नम्बर हेर्नुहोला । तपाईँको स्वदेश फिर्तीको प्रक्रिया चाडै पूरा होस् ।
काम लाग्ने संघ/संस्था
श्रम कल सेन्टर
https://www.feb.gov.np/ईमेेलः- [email protected] फेसबुक https://www.facebook.com/molcallcenter/ श्रम कल सेन्टर नं. 16600150005, 1141 इमो नं. : +977-9801800013 भाइबर नं. : +977-9801800013
980-1800013
सेन्टर फर माइग्रेसन एण्ड इन्टरनेशनल रिलेसन्स (सिएमआइआर) नेपाल
https://www.cmir.org.np/Shasta-11, Bhawana Marg, Buddhanagar-10, Kathmandu
+977-1-4785931
ओरेक नेपाल (महिला पुनर्स्थापना केन्द्र नेपाल)
http://www.worecnepal.orgBalkumari, Lalitpur
+977-01-5006271
प्रवासी नेपाली समन्वय समिती (पिएनसिसी)
http://www.pncc.org.np/nep/अनामनगर , काठमाण्डाै
+९७७ - ०१ - ५७०६१०२, ५७०५३५४, ५७०५४०२