विदेशको काम, सीप भए हुन्छ सुरक्षा र राम्रो दाम

 जेठ ३२, २०८० बिहिबार १६:०:२५ | उज्यालो सहकर्मी

वैदेशिक रोजगारीमा जाँदा हातमा सीप हुने हो भने सीप अनुसारको कमाइ हुन्छ । काम गर्न पनि सहज हुन्छ । विदेशमा गएर गर्ने काम यहीबाट जानेर जाँदा विदेशमा सहज हुन्छ । आफ्नो रुचि अनुसारको सीप पैसा तिरेर पनि सिक्न सकिन्छ भने विभिन्न समयमा सरकारी तथा गैरसरकारी निकायहरूले निःशुल्क पनि सीप सिकाइरहेका हुन्छन् ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

तपाईको प्रतिक्रिया