रघुबीर महासेठ

प्रतिनिधिसभा सदस्य
धनुषा-४

(विजयी)

नेपाल कम्युनिष्ट पार्टी (एमाले)

उम्मेदवार परिचय
उम्मेदवारी दिँदाको उमेर
६१
प्राप्त मत
३२२३६
लिङ्ग
पुरुष
हालको पद
शैक्षिक योग्यता

नेकपा एमालेका सचिव रघुवीर महासेठको जन्म २०१६ साल साउन २२ गते मिथिलेश्वर १, धनुषामा भएको हो । उपप्रधानमन्त्री र मन्त्रीसमेत भैसकेका महासेठ विसं २०५१ देखि राजनीतिमा सक्रिय हुनुभएको हो । 
महासेठ सिभिल इन्जिनियरिङमा स्नातक हुनुहुन्छ । उहाँले धनुषा क्षेत्र नम्बर ४ बाट २०७४ सालको संघीय चुनाव जित्नु भएको थियो ।