महेन्द्र यादव

प्रतिनिधिसभा सदस्य
धनुषा-४

नेपाली काँग्रेस

उम्मेदवार परिचय
उम्मेदवारी दिँदाको उमेर
६०
प्राप्त मत
३२११२
लिङ्ग
पुरुष
हालको पद
शैक्षिक योग्यता

नेपाली कांग्रेसका नेता महेन्द्र यादवको जन्म २०१९ सालको भदौ २ गते धनुषाको लक्ष्मिनिया गाउँपालिकामा भएको हो । उहाँले समस्तीपुर कलेज भारतबाट बिएससी गर्नु भएको छ ।

उहाँले २०३५ सालको चैतमा नेपाल विद्यार्थी संघबाट राजनीति सुरु गर्नु भएको थियो । २०६४ र २०७० सालको चुनावमा समानुपातिकबाट सभासद बनेका यादव पूर्व खानेपानी तथा सरसफाई मन्त्री हुनुहुन्छ ।
२०७४ सालको संसदीय चुनावमा भने उहाँ धनुषा क्षेत्र नम्बर ४ बाट पराजित हुनुभएको थियो ।