अजय कुमार चौरसिया

प्रतिनिधिसभा सदस्य
पर्सा-२

(विजयी)

नेपाली काँग्रेस

उम्मेदवार परिचय
उम्मेदवारी दिँदाको उमेर
५७
प्राप्त मत
२८४५१
लिङ्ग
पुरुष
हालको पद
शैक्षिक योग्यता

नेपाली कांग्रेसका नेता अजय चौरासियाको जन्म २०२१ सालको माघमा अपमरपट्टी पर्सामा भएको हो । श्री माइस्थान विद्यापिठ वीरगंजबाट एसएलसीसम्मको अध्ययन गर्नुभएका चौरसियाले भारतबाट स्नातक गर्नुभएको छ ।

चौरासिया २०४५ सालदेखि नेपाली कांग्रेसको राजनीतिमा लाग्नुभएको हो । उहाँ २०४८ सालमा सद्भावना पार्टीबाट उम्मेदवार बन्नुभएको थियो । २०७४ सालको संसदीय चुनावमा पर्सा क्षेत्र नम्बर २ बाट उहाँ पराजित हुनुभएको थियो ।