प्रदीप पौडेल

प्रतिनिधिसभा सदस्य
काठमाडौं-५

(विजयी)

नेपाली काँग्रेस

उम्मेदवार परिचय
उम्मेदवारी दिँदाको उमेर
४७
प्राप्त मत
१५२६९
लिङ्ग
पुरुष
हालको पद
शैक्षिक योग्यता

विद्यार्थी राजनीतिबाट कांग्रेस नेताका रुपमा उदाउनुभएका प्रदीप पौडेल तनहुँका स्थायीबासी हुनुहुन्छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य युवा नेता पौडेललाई कांग्रेसभित्र आशालाग्दा नेताको रुपमा लिइएको छ । २०७४ सालमा पौडेल तनहुँ २ 'क'बाट प्रदेशसभामा चुनाव लडेर ५ मतले पराजित हुनुभएको थियो । २०७९ को प्रतिनिधि सभा चुनावमा भने कांग्रेसले उहाँलाई काठमाण्डौ क्षेत्र नम्बर ५ बाट उठाएको छ ।