विश्‍वनाथ पौडेल

प्रतिनिधिसभा सदस्य
चितवन-१

नेपाली काँग्रेस

उम्मेदवार परिचय
उम्मेदवारी दिँदाको उमेर
४७
प्राप्त मत
२५०२२
लिङ्ग
पुरुष
हालको पद
शैक्षिक योग्यता

राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष विश्वनाथ पौडेल पहिलोपटक चुनावी प्रतिष्पर्धामा उत्रिनुभएको छ । उहाँ पेसाले अर्थशास्त्री पनि हुनुहुन्छ । पछिल्लो समय कांग्रेसतर्फ झुकाव बनाउँदै राजनीतिमा प्रवेश गर्नुभएका पौडेल कम्युनिष्ठ पृष्ठभूमिका व्यक्ति मानिनुहुन्छ ।