प्रमोद कुमार यादव

प्रतिनिधिसभा सदस्य
रुपन्देही-४

नेपाली काँग्रेस

उम्मेदवार परिचय
उम्मेदवारी दिँदाको उमेर
४३
प्राप्त मत
२२७०४
लिङ्ग
पुरुष
हालको पद
शैक्षिक योग्यता
स्नातक

नेपाली कांग्रेसका नेता प्रमोद कुमार यादवको जन्म २०३६ साल वैशाख १ गते रुपन्देहीको रोहिणी –२, बेलबारीमा भएको हो । उहाँले स्नातक तहसम्म अध्ययन गर्नुभएको छ । हाल उहाँ रुपन्देहीको सिद्धार्थनगर ३ भैरहवामा बसोबास गर्दै आउनु भएको छ । उहाँ २०७४ सालको संसदीय चुनावमा रुपन्देही क्षेत्र नम्बर ४ बाट विजयी हुनु भएको थियो ।