गुजरात ९८ रनमा अल आउट, गुल्सनले लिए ४ विकेट

 चैत १८, २०८० आइतबार १६:३०:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – एसएमएस फ्रेन्डशिप कप त्रिकाेणात्मक टी–२० क्रिकेट शृङ्खलामा नेपालले गुजरातलाई ९८ रनमा अल आउट गरेकाे छ ।

गुजरातकाे वापीमा टस हारेर ब्याटिङ गरेकाे गुजरात १८ ओभर २ बलमा सबै विकेट गुमाउँदा ९८ रन बनायाे । गुजरातका रुद्र पटेलले सबैभन्दा धेरै २३ रन बनाए । नेपालका गुल्सन झाले ४, करण केसीले ३ र साेमपाल कामीले १ विकेट लिए ।

शृङ्खलामा नेपाल र बरोडा पर्सि खेल्नेछन् । चैत २१ गते नेपाल र गुजरात तथा चैत २३ गते नेपाल र बरोडाबीच खेल हुनेछ । फाइनल खेल चैत २५ गते हुनेछ ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया