'फास्ट ट्र्याक' सडक आयोजनाअन्तर्गत लेनडाँडा सुरुङमार्ग छिचोलियाे

 जेठ ४, २०८१ शुक्रबार १८:६:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डौ/तराई/मधेश द्रुतमार्ग 'फास्ट ट्र्याक' सडक आयोजनाअन्तर्गत लेनडाँडा सुरुङमार्ग छिचोलिएको छ ।

नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत प्याकेज नम्बर–२ मा रहेको मकवानपुरको बकैया र गढी गाउँपालिकामा निर्माणाधीन लेनडाँडा सुरुङमार्गको जोडी सुरुङमध्ये एक हजार छ सय ३३ मिटर लम्बाइ रहेको काठमाण्डौबाट निजगढतर्फ जाने सुरुङमार्ग आज छिचोल्ने काम अर्थात् 'ब्रेक थ्रु' भएको हो ।

निर्माणाधीन सुरुङमार्गमध्ये दुवैतर्फको सुरुङमार्गको विशेष कार्यक्रमसहित छिचोल्ने योजना रहेको नेपाली सेनाले जानकारी दिएको छ ।

अन्तिम अपडेट: साउन ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया