प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिता आजदेखि : नेपाल र ...
चैत ८, २०७९ बुधबार
उखानै छ, भोकालाई खीर । खीर मन नपर्ने मान्छे कमै हुन्छन् । तर धेरै होटलमा पाइने खीर त्यति मीठो हुँदैन । सबैले मीठो खीर बनाउन पनि जानेका हुँदैनन् । तर डढेल्धुराको असीग्राममा भने निकै मीठो खीर पाइने होटल छ । ४० वर्षभन्दा पहिलेदेखि सञ्चालनमा रहेको यो होटलको खीर भनेपछि यो बाटो हिँड्ने जोकोहीले मुख मिठ्याइहाल्छन् । किन मीठो छ त यहाँको खीर ? हेर्नुहाेस् भिडियाे ।