मानिसको मस्तिष्क र सृजनासँग प्रतिस्पर्धामा छ 'च्याट जीपीटी'
चैत १५, २०७९ बुधबार
लोकल कुखुराको मासु, माछा, घोंगी र सिजन अनुसारका अरु परिकार । थारु समुदायका मौलिक संस्कृति झल्काउने नाचगान । कैलालीको भादा गाउँमा रहेको थारु होमस्टेमा यस्तै परिकार चाख्न र नाचगानको रमाइलो गर्न पर्यटकहरु पुग्ने गर्छन् ।
थारु समुदायको मात्रै वस्ती रहेको भादा गाउँमा २०६७ सालमा होमस्टे सुरु भएको हो । होमस्टेले थारु समुदायको संस्कृति विस्तारमा सहयोग पुर्याएको छ ।
हेर्नुहोस् भिडियो :