ग्लोबल आईएमईले पायाे ग्लोबल फाइनान्सको 'बेस्ट बैंक' अवार्ड
बैशाख ३१, २०८१ सोमबार
सुनसरी – बराह नगरपालिका वडा नम्बर ६ र ९ को कोशी आरक्षण क्षेत्रको मध्यवर्ती घाँसे जंगलमा ४४ ओटा गाईगोरु मृत फेला परेका छन् ।
जंगलमा थुप्रै गाई गोरु मरेकाे भन्ने खबर प्राप्त भएसँगै प्रहरी चौकी भागलपुरबाट खटिएको प्रहरी टोलीले २८ वटा गाई र १६ वटा गोरु मृत अवस्थामा फेला पारेको जनाएको छ ।
इलाका प्रहरी कार्यालय महेन्द्रनगर, जिल्ला प्रहरी कार्यालय सुनसरी र जिल्ला पशु सेवा केन्द्र इनरुवाबाट पशु चिकित्सक सहितको टोली त्यहाँ पुगेको र के कारणले गाईवस्तु मरेका हुन् भन्ने बारेमा अनुसन्धान भैरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जानकारी दिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।