सीमा नाका वैशाख ३१ गतेसम्म बन्द हुने

 बैशाख १४, २०७७ आइतबार २०:१३:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - सरकारले सीमा नाकामा मानवीय आवतजावत ३१ गतेसम्म बन्द गर्ने भएको छ । 

मन्त्रिपरिषद्को बैठकले वैशाख ३१ गतेसम्म नेपालसँगका सबै सीमा नाकामा नागरिकको आवतजावत गर्न रोक लगाएको सरकारका प्रवक्ता डा.युवराज खतिवडाले जानकारी दिनुभयो । 

सरकारले हवाई उडान  जेठ २ गतेसम्म बन्द गरेको छ भने लकडाउनको अवधि बढाएर वैशाख २५ गतेसम्म पुर्याएको छ । 


 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया