कैलाली : क्वरेन्टीनमा बसेकी युवतीमाथि सामूहिक बलात्कार गर्ने तीन युवकविरुद्ध मुद्दा दर्ता

 असार १, २०७७ सोमबार ८:२७:३१ | सीताराम ओझा
unn.prixa.net

कैलाली - कैलालीमा क्वरेन्टीनमा बसेकी युवतीमाथि सामूहिक बलात्कार गर्ने तीन युवकविरुद्ध मुद्दा दर्ता गरिएको छ ।

पीडित ३१ वर्षीया युवतीले सामूहिक बलात्कार गर्ने तीनै जनाविरुद्ध इलाका प्रहरी कार्यालय लम्कीमा किटानी जाहेरी दिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले बताउनुभयाे ।

बलात्कार आरोपित तीनै जनालाई प्रहरीले आइतबार नै नियन्त्रणमा लिएर अनुसन्धान थालेको जनाएको छ । पक्राउ पर्नेमा लम्कीचुहा नगरपालिका वडा नम्बर १ का २२ वर्षीय किशोर परियार, २० वर्षीय लक्षण विक र १८ वर्षीय सर्जन विक रहेको प्रहरीले जनाएको छ । उनीहरु क्वरेन्टीनमा स्वयम सेवकको रुपमा खटिएका थिए ।

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सीताराम ओझा

सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

1 Comments

  • Dipesh apagain

    June 16, 2020, 10:34 a.m.

    आरोपित तिनै जनालाई छाडिदिनु पर्छ किनकी बिचरा तिनै जना दलित रहेछन।😅😅😅

  •  0 Reply

तपाईको प्रतिक्रिया