कोरोना जोखिम बढेपछि अत्तरिया बजार बन्द

 असार ६, २०७७ शनिबार १८:३४:४० | रासस
unn.prixa.net

कैलाली – कोरोना भाइरसको जोखिम बढेपछि अत्तरिया बजारका अत्यावश्यक सेवा बाहेकका अन्य सबै पसल तथा व्यवसाय बन्द गरिएका छन्  ।  

गोदावरी नगरपालिकाको आग्रह र उद्योग वाणिज्य सङ्घको सहमतिमा अर्को सूचना जारी नहुँदासम्म बजार पूर्णरुपमा बन्द गरिएको सङ्घका अध्यक्ष अशोक देवकोटाले जानकारी दिनुभयो । 

यस नगरपालिका गएको जेठ २४ गते पहिलो पटक एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको र ३२ गते गोदावरी-१ का ४६ वर्षीय पुरुषको कोरानाबाट ज्यान गएको थियो ।

यस नगरपालिकामा अहिलेसम्म नौ जनामा कोरोना पुष्टि भइसकेको जनाइएको छ । 

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया