मन्त्री र राज्यमन्त्रीलाई बालुवाटार बाेलाइयाे

 असार २०, २०७७ शनिबार १८:५९:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुसँग छलफल गर्दै हुनुहुन्छ ।

प्रधानमन्त्रीले बेलुका ७ बजे मन्त्री र राज्यमन्त्रीलाई बोलाएको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । प्रधानमन्त्रीले मन्त्री र राज्यमन्त्रीहरुबाट सल्लाह लिने र सरकार सञ्चालनलाई थप प्रभावकारी बनाउने हिसाबले छलफल गर्ने सल्लाहकार थापाले जानकारी दिनुभयो ।

नेकपाभित्रको विवाद बढिरहेकाे बेला प्रधानमन्त्रीले मन्त्रीहरुसँग गर्न लागेको छलफललाई महत्त्वका साथ हेरिएको छ । 

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया