काठमाण्डौ उपत्यकामा एकैदिन अहिलेसम्मकै धेरै १०६ जनामा काेराेना सङ्क्रमण

 साउन २३, २०७७ शुक्रबार १७:३०:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डौ उपत्यकामा पछिल्लाे २४ घण्टामा एक सय ६ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ ।

यो सङ्ख्या काठमाण्डौमा दैनिक सङ्क्रमण पुष्टि भएकाेमध्ये अहिलेसम्मकै सबैभन्दा धेरै हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाण्डौमा ९२ जना, ललितपुरमा १० जना र भक्तपुरमा चार जनामा सङ्क्रमण पुष्टि भएको छ ।

बिहीबार काठमाण्डौ उपत्यकाका ८६ जनामा काेराेनाकाे सङ्क्रमण पुष्टि भएको थियो । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया