कोरोनाबाट थप १२ जनाको ज्यान गयो, ज्यान गुमाउनेकाे संख्या २ सय ७ पुग्यो

 भदौ १३, २०७७ शनिबार १७:२:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – गएकाे २४ घण्टामा नेपालमा थप १२ जना कोरोना सङ्क्रमितको ज्यान गएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीन जना महिला र नौ जना पुरुषको ज्यान गएको हाे । पर्सा, काठमाण्डौ, भक्तपुर र ललितपुरमा दुई/दुई जनाको ज्यान गएको छ । यस्तै पाल्पा, सिरहा, गोरखा र कास्कीमा एक/एक जनाको ज्यान गएको छ ।

यससँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या दुई सय सात पुगेको छ ।

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया