नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टी–२० क्रिकेट श्रृङ्खला आजदेखि
बैशाख १५, २०८१ शनिबार
रोल्पा - रोल्पाको माडी गाउँपालिकामा असोज एक गतेदेखि विद्यालय खुल्ने भएका छन् ।
माडी गाउँपालिका गाउँ शिक्षा समितिको बैठकले असोज एक गतेदेखि सबै विद्यालयहरु सञ्चालन गर्ने निर्णय गरेको हो ।
गाउँपालिकामा अहिलेसम्म कोराना नदेखिएको र कोरोनाका कारण नयाँ शैक्षिक सत्र खेर जान नदिनका लागि सतर्कता अपनाउँदै विद्यालय खोल्ने निर्णयमा पुगेको गाउँपालिकाले जनाएको छ ।
स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै विद्यालयहरु सञ्चालन गर्ने निर्णय गरिएको माडी गाउँपालिका-५ का वडाध्यक्ष तथा गाउँ शिक्षा समितिका सदस्य भरत बुढाले बताउनुभयो ।
रोल्पाका पत्रकार माधवकुमार ओली उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ ।
oshodip
Sept. 14, 2020, 9:23 a.m.रोल्पाको माडी गाउँपालिकामा असोज एक गतेदेखि विद्यालय खुल्ने भएका छन् । माडी गाउँपालिका गाउँ शिक्षा समितिको बैठकले असोज एक गतेदेखि सबै विद्यालयहरु सञ्चालन नगर्ने निर्णय गरेको हो ।