यस्तो छ नेपाल एअरलाइन्सको आन्तरिक उडान तालिका

 असोज ४, २०७७ आइतबार २०:३:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – कोभिड–१९ का कारण लामो समयदेखि बन्द रहेको आन्तरिक उडान असोज ५ गते सोमबारदेखि सञ्चालन हुँदैछ ।

आन्तरिक उडान खोल्ने सरकारको निर्णयसँगै नेपाल एअरलाइन्सले पनि असोज ५ गतेदेखि सेवा सुरु गर्ने गरी उडान तालिका तय गरेको छ । 

नेपाल एअरलाइन्सको आन्तरिकतर्फको उडान तालिका यस्तो छ –  

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया