दक्षिण कोरियामा रहेका नेपालीलाई कोरोनाको खोप निःशुल्क
माघ ७, २०७७ बुधबार
यो कचहरी नाटक दैलेखको समाज सुधार बालक्लबका बालबालिकाले देखाएका हुन् । दैलेखको आठबिस नगरपालिका वडा नं ५ रोलमा रहेको श्री गणेश माध्यमिक विद्यालयको यो बालक्लबले सामाजिक विकृति जस्तै महिला हिंसा, बालविवाहका असर लगायतका विषयमा जिल्ला बाहिर तथा अन्य विद्यालयमा समेत नाटक देखाउँछ ।