काेराेना खाेप बनाउने भारतकाे सिरम इन्स्टिच्युटमा आगलागी

 माघ ८, २०७७ बिहिबार १६:४:२५ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

काठमाण्डाै – काेराेना भाइरसविरुद्धकाे खाेप बनाइरहेकाे भारतकाे सिरम इन्स्टिच्युट अफ इण्डियाकाे पुनामा रहेकाे प्लान्टमा आगलागी भएकाे भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

पुना प्लान्टकाे टर्मिनल १ नम्बर गेटमा आगलागी भएकाे हाे । इन्स्टिच्युटमा लागेकाे आगाे निभाउन अहिले १० वटा दमकल त्यहाँ पुुगेकाे बीबीसीले जनाएकाे छ । 

इन्स्टिच्युटका सम्बन्धित अधिकारीहरूले भवनकाे चाैथाे र पाँचाैँ तलमा आगाे लागेकाे बताएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

अक्सफाेर्ड-एस्ट्राजेनेकाकाे काेराेना खाेप काेभिशिल्ड सिरम इन्स्टिच्युट अफ इण्डियाले तयार गरिरहेकाे छ । 

सिरम इन्स्टिच्युट अफ इण्डिया विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) द्वारा समर्थित काेभ्याक्स स्किमकाे हिस्सा हाे । यसकाे उद्देश्य मध्यम आय भएका देशहरूमा खाेप उपलब्ध गराउनु हाे ।  

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया