आफ्नो बिहे आफै रोकेपछि खुसी सरस्वती

 माघ २२, २०७७ बिहिबार १६:३६:४३ | उज्यालो सहकर्मी

सरस्वती १९ वर्ष हुनेबित्तिकै बिहे गरिदिने निर्णयमा घर परिवार पुगेको थियो । २० वर्ष नपुग्दै बिहे गरेपछि हुने असर तथा बेफाइदाबारे सरस्वतीलाई जानकारी थियो । त्यसैले सरस्वतीले आफ्नो हुन लागेको बिहे रोक्न छलफल केन्द्रका सहजकर्ता र सहभागीको सहयोग लिनुभयो । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया