हेटौँडामा ट्रकको ठक्करबाट सफारी चालकको ज्यान गयाे
फागुन १३, २०७७ बिहिबार
सामुदायिक छलफल केन्द्रमा जान थालेपछि नौगाउँका महिलाहरू सचेत बन्न थालेका छन् । सहभागीहरूले बालविवाह, महिला हिंसा, छाउपडीजस्ता कुप्रथाविरुद्ध आवाज उठाउँदै आएका छन् । हेरौँ, बैतडी डिलाशैनीकाे सिद्धनाथ सामुदायिक छलफल केन्द्रका महिलाहरूमा आएको परिवर्तन ।